हेलिकप्टर मार्फत कोहलपुर लगिएकी सुत्केरी महिलाको मृत्यु


पैरवी खबर

अछामबाट हेलिकप्टर मार्फत कोहलपुर लगिएकी सुत्केरी महिलाको मृत्यु

भाद्र १४ अछाम
चौरपाटी गाउँपालिका वडा नम्बर ५ लुग्राका एक सुत्केरी महिलाको मृत्यु चौरपाटी गाउँपालिका वडा नम्बर ५ लुग्राका एक सुत्केरी महिलाको मृत्यु भएको छ । चौरपाटी गाउँपालिका वडा नम्बर ५ लुग्राका २६ वर्षिया जनक विकको उपचारका क्रममा कोहलपुरमा मृत्यु मृत्यका भतिजा पूर्ण विश्वकर्माले जानकारी दिनुभएको छ । विकलाई भाद्र ६ गते नेपाली सेनाको हेलिकप्टरबाट र लिगएको थियो । बयालपाटा अस्पतालमा विकलाई शल्यक्रियाबाट सुत्केरी गराइएको थियो । स्वास्थ्यमा थप समस्या आएपछि उनलाई पून शल्यक्रियाको लागि नेपाली सेनाको हेलिकप्टर मार्फत कोहलपुर लगिएको थियो । जन्मिएको शिशुको भाद्र ६ गते वयलपाटा अस्पतालमा मृत्यु भईसकेको थियो । मृत्य विरकका एक छोरा र छोरी रहेका छन् ।