नन्दे साउँद नामका व्यक्ति मेल्लेख बजार अछाम बाट आज तेस्रो दिनसम्म पनि सम्पर्कविहीन हुनुहुन्छ। परिवार तथा आफन्तजनले निरन्तर खोजी कार्य जारी राखे पनि हालसम्म भेटिनु भएको छैन।
उहाँको खोजी कार्यमा सहयोग गरिदिन सम्पूर्ण आफन्तजन, साथीभाइ तथा सर्वसाधारणमा हार्दिक अपिल गर्दछौँ।
📌 यदि कसैले उहाँलाई कतै देख्नुभएको छ वा कुनै जानकारी प्राप्त भएको छ भने कृपया तल उल्लेखित नम्बरमा तुरुन्त सम्पर्क गरिदिनु होला।
📞 छोरा गम्भीर साउद , सम्पर्क नम्बर:
9848514267
9846450159
👉 कृपया यो सूचनालाई सक्दो सेयर गरि खोजी कार्यमा सहयोग गरिदिनुहुन अनुरोध छ।
परिवारजन 🙏


