बालक हराएको सूचना -Pairabi Khabar


पैरवी खबर

चौरपाटी गाउँपालिका–७, मार्कु, अछाम निवासी १२ वर्षे बालक सुदिप बोगटी मिति २०८२ माघ २० गते आफ्नै घरबाट अन्दाजी बिहान १० बजेदेखि हराएका छन्।
हराएका बालकको विवरण:
• नाम : सुदिप बोगटी
• उमेर : १२ वर्ष
• वर्ण : गहुँगोरो
• पहिरन : कालो रङको लुगा र सेतो चप्पल
परिवार विवरण:
• बाजे : ललि बोगटी
• बुवा : कृष्ण बोगटी
• स्थायी ठेगाना : चौरपाटी गाउँपालिका–७, मार्कु, अछाम
उहाँलाई कतै देख्नुभएको वा भेट्टाउनुभएको खण्डमा नजिकैको प्रहरी चौकी वा तल उल्लेखित सम्पर्क नम्बरमा तुरुन्त जानकारी गराइदिनुहुन विनम्र अनुरोध गर्दछौँ।
📞 सम्पर्क नम्बर:
9868431657
9866462591
सूचना सेयर गरेर सहयोग गरिदिनुहोला।