साँफेबगर । साँफे हाटबजारमा भिषण आगलागी भएको छ। केही बेर अगाडि हाट बजारको एक पसलबाट आगो लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।
अहिले सम्म ५/६ पसल जलेर नष्ट भएका छन् ।स्थानीय निर्माण ब्यावसायी गौतम कुँवरको जेसिबिको सहायता स्थानीय नागरिक नेपाल प्रहरी ससस्त्र प्रहरीको सहयोगमा आगो निभाउने प्रयास भईरहेको छ।
यस अघि बैशाख १३ गते आगलागी भएको पसल देखि प्रभालि गाडको पक्की पुल तिरका पसलमा आगो लागेर पसलहरु जलिरहेका छन।


