साँफेबगर । साँफेबगर नगरपालिका ०४ खाल्सैन स्थित हिमालय माध्यमिक विद्यालयले नेपालको ग्रेटर नक्सा कार्यालयमा राख्ने कार्य सम्पन्न गरेको छ ।
राष्ट्रियता ,देश भक्त राष्ट्रभक्त्तिको सद्भाव समर्पण ऎतिहासिक दस्तावेजीकरण हुनेगरि मा .वि ले कार्यालयमा ग्रेटर नक्सा राखेको हो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष ढकेन्द्र कुँवर , शिक्षक अभिभावक संघ अध्यक्ष लालबहादुर कुँवर , लगायतको सहभागिता रहेको थियो ।


