बल बहादुर कुँवर – संक्षिप्त परिचय / प्रोफाइल


पैरवी खबर

नाम: बल बहादुर कुँवर
जन्म मिति: २०१८ साल ०२ महिना १५ गते
ठेगाना: ढकारी गाउँपालिका, वडा नं. १, डुफा, अछाम
हजुर बुवा: हरी कुँवर
हजुर आमा: दुरपता कुँवर
बुवा: जोगिराम कुँवर
आमा: देउमा कुँवर
श्रीमती: धौली कुँवर
शैक्षिक योग्यता: आइ.ए. (Intermediate of Arts)
राजनीतिक यात्रा
बल बहादुर कुँवर नेपाली राजनीतिमा लामो समयदेखि सक्रिय, संघर्षशील तथा अनुभवी नेता हुन। उहाँको राजनीतिक यात्रा विद्यार्थी कालदेखि सुरु भई विभिन्न आन्दोलन, निर्वाचन तथा संगठनात्मक जिम्मेवारीमार्फत निरन्तर अगाडि बढेको छ।
-२०३६ साल देखि नेविसंघमार्फत सक्रिय राजनीतिमा प्रवेश
-२०४२ साल मा कैलाली बहुमुखी क्याम्पसको स्ववियु सदस्य
-२०४२ साल कै सत्याग्रह आन्दोलनमा सहभागी भई ३१ दिन नजरबन्द तथा जेल जीवन
-२०४६ साल को ऐतिहासिक जनआन्दोलनका क्रममा काठमाडौं चक्सिबारीमा स्वयंसेवकको भूमिका
-नेपाली कांग्रेसको ८औँ महाधिवेशनदेखि १४औँ महाधिवेशनसम्म महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य
-२०७० सालको आम निर्वाचनमा नेपाली कांग्रेसबाट अछाम जिल्ला निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा उम्मेदवार
-२०७४ साल को निर्वाचनमा नेपाली कांग्रेसबाट अछाम जिल्ला क्षेत्र नं. २ (प्रदेश ‘ख’) का उम्मेदवार
-हाल नेपाली कम्युनिस्ट पार्टी बाट अछाम जिल्ला निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार