साँफेबगर ।
मातृभूमि जागरण अभियान नेपाल साँफेबगर नगर समितिको दोस्रो विस्तारित बैठक साँफेबगरमा सम्पन्न भएको छ ।
मातृभूमि जागरण अभियान नेपाल साँफेबगर नगर समितिका संयोजक ढकेन्द्र कुँवरको अध्यक्षतामा सम्पन्न भएको हो ।
बैठकका प्रमुख अतिथि मातृभूमि जागरण अभियान नेपाल समन्वय तथा सम्पर्क समितिका संयोजक प्रकाश शाह रहनु भएको थियो ।
बैठकले मातृभूमि जागरण अभियानका गतिविधिहरुलाई टोल–टोलसम्म पुर्याउने, नागरिक सरोकारका विषयमा सशक्त रुपमा आवाज बुलन्द गर्ने, नागरिक मैत्री सेवा, गुणस्तरिय सेवा र सेवाको प्रभावकारिताका लागि स्थानीय सरकार समेतलाई खबरदारी गर्ने सम्बन्धि छलफल तथा निर्णय भएको छ ।
बैठकको संचालन समन्वय तथा सम्पर्क समितिका सदस्य सचिव आकाश कुँवरले गर्नु भएको थियो ।
बैठकले गरेका समसामयिक प्रस्तावहरु :–


