काठमाडौं । भारतले सार्क बैठक राख्न नचाहेको तथ्य सार्वजनिक गर्दै परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले भारतीय समकक्षी एस जयशंकरले आफूसमक्ष राखेको प्रश्न संसदीय समितिमा सुनाएकी छन् । प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा उपस्थित भएकी मन्त्री राणाले सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा सार्क बैठक राख्न निरन्तर पहल गरेपनि भारत-पाकिस्तान तनावका कारण
२६ वैशाख,। पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान इस्लामावाद उच्च अदालत बाहिरबाट पक्राउ परेका छन् । आफू जोडिएका दुईवटा मुद्दाको सुनुवाइका लागि अदालत पुगेका खानलाई प्रहरीले अल कादिर ट्रस्टसँग सम्बन्धित घटनालाई लिएर पक्राउ गरेको हो । इस्लामावाद प्रहरीका तर्फबाट महानिरीक्षक अकबर नासिर खानले विज्ञप्ति जारी गर्दै उनी पक्राउ परेको पुष्टि गरेका
दिनेश खड्का’खप्तडी’ मलेसिया। गैर आवसिय नेपाली संघ मलेसियाले विगतका बर्षहरुमा झै यस पटक पनि नेपाली महिला हरुको महान चार्ड हरितालिका तिजको अवसरमा दर खुवाउने तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । यहि अगष्ट २० तारिख स्थानिय समयअनुसार दिउँसो को ३ बजे देखि एनआरएनए को आफ्नै भवनमा आयोजना गर्न लागेको
मलेसिया। सेलांगोर राज्यमा सुदूरपश्चिमेली नेपाली समाज मलेसियाको क्षेत्रिय समिति गठन गरिएको छ । आईतबार सेलांगोर राज्य अन्तर्गत केलाङ मा सम्पन्न भएको पहिलो भेलाले राम बहादुर साउँदको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। जस्मा उपाध्यक्ष तारा दत्त भट्ट , महिला उपाध्यक्षमा निर्मला बोहोरा, सचिवमा मान बहादुर महरा, सह-सचिवमा
रोमानिया । सुदूरपश्चिमेली नेपाली समाज रोमानियाको अध्यक्षमा लोकेन्द्र खत्रि निर्विरोध चयन भएका छन् । आइतबार सम्पन्न पहिलो भेलाबाट लोकेन्द्र खत्रीको अध्यक्षतामा २३ सदस्सीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो । सुदूरपश्चिमकालागि सुदूरपश्चिमेली मुल नारा रहेको समाजले विश्वका विभिन्न देशमा राष्ट्रिय समिति बिस्तार गर्ने क्रमलाई निरन्तरता दिदै रोमानियामा समाज बिस्तार गरेको
अफगानिस्तानकी महिला सांसदलाई भारतले पठायो फिर्ता १० भदौ, काठमाडौं । भारतले अफगानिस्तानकी एक महिला सांसद्लाई फिर्ता पठाएको छ । टर्कीको इस्तालबुलबाट एक साताअघि भारतको नयाँदिल्ली आएकी अफगानिस्तानकी महिला सांसद रञ्जिना कारगारलाई पुनः टर्की फिर्ता पठाइएको हो । भारतीय सञ्चारमाध्यम इन्डियन एक्सप्रेसका अनुसार कारगार अगष्ट २० मा दुबई फ्लाइटबाट नयाँ दिल्ली
अस्तव्यस्त काबुल विमानस्थल : विमानमै झुण्डिन्छन् मानिस ३२ साउन, काठमाडौं । आइतबार अफगानिस्तानको राजधानी सहर काबुललाई तालिबानले आफ्नो कब्जामा लियो । मुलुकका अधिकांश स्थानलाई आफ्नो कब्जामा लिइसकेको तालिबानले काबुल पनि कब्जामा लिएपछि आत्तिएका धेरै मानिस छिटो भन्दा छिटो अफगानिस्तान छाड्न चाहिरहेका छन् । त्यसको झल्को सोमबार हामिद कारजाई विमानस्थलमा देखिएको
बेलायतबाट रुस पुग्ने कीर्तिमानी चमेरो, बिरालोले मारिदियो २८ साउन, काठमाडौं । बेलायतको लण्डनबाट रुससम्म यात्रा गरेर एउटा चमेराले कीर्तिमान कायम गरेको छ । तर २ हजार १८ किलोमिटर भन्दा धेरै कीर्तिमानी यात्रा गर्ने उक्त चमेरो बिरालोद्धारा मारिएको छ । मानिसको औँलाजत्रै आकारको नाथुसियस पिपिस्ट्रेल प्रजातिको पोथी चमेरोलाई रुसको स्कोभ क्षेत्रमा
मोरङमा मध्यरातमा मोटरसाइकल नहरमा खसेपछि चालक बेपत्ता भएका छन् । ग्रामथान गाउँपालिका–५ स्थित खद्रा नहरमा मङ्गलबार राति मानिससहितको मोटरसाइकल खसेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मोरङका प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार हिजो राति ११ बजेतिर नहरमा मानिससहितको मोटरसाइकल खसेको हो । नहरमा खसेको मोटरसाइकल भेटिएको छ भने
नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट ३७ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार अपराह्न सार्वजनिक गरेको विवरणअनुसार देशका विभिन्न जिल्लाहरूमा १८ हजार ४०८ जनाको नमुना परीक्षण गर्दा ३ हजार ९३८ जनामा सङ्क्रमण पाइएको हो । आज ११ हजार ८७० पिसिआर परीक्षण गर्दा ३ हजार ७