धनराज साउँद बैँक तथा वित्तीय संस्थाको मनपरी विरुद्ध अछाममा संघर्ष समिति गठन गरिएको छ । जिल्लाको साँफेबगरमा बैंक तथा वित्तीय संस्था र लघुवित्तको ज्यादती विरुद्ध २१ सदस्यीय समिति गठन गरिएको हो । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको पहलमा राधिका नेपालीको संयोजकत्वमा स्थानीय २१ जना महिलाहरूको संघर्ष समिति गठन गरिएको बताइएको
एकेन्द्र महता साँफेबगर :डिजिटल वित्तीय साक्षरता सम्बन्धि अन्तरक्रिया कार्यक्रम साँफेबगरमा सम्पन्न भएको छ। नेपाल राष्ट्र बैंक गभर्नरको कार्यालयको आयोजनामा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो। अन्तरक्रिया कार्यक्रममा डिजिटल वित्तीय साक्षरता, विद्युतीय वित्तीय सेवाका आधारभूत पक्षहरु, नेपालमा हाल उपलब्ध विद्युतीय वित्तीय सेवाहरु, विद्युतीय सेवामा कसरी सरिक हुने विषयमा छलफल गरीएको
साँफेबगर । महालक्ष्मी विकास बैंक लिमिटेडले देशका विभिन्न गाउँ तथा शहरहरुमा रहेका ग्राहकहरुलाई अत्याधुनिक, दिगो, दरिलो र विश्वासिलो बैंकिंग सेवा र सुविधाहरु उपलब्ध गराउने उद्धेश्यका साथ मिति २०७९ साल पुस ७ गतेका दिन अछामको साँफेबगरमा आफ्नो एटिएम सेवा सुरु गरेको छ। उक्त सेवाको उद्घाटन अछाम उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्र
टेकराज भण्डारी, पाैष ४, अछाम नेपाल बैंक लिमिटेड अछाम शाखा द्वारा अछाममा बाढी पहिरोका कारण ज्यान गुमाएका मृतकका परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ । गत भदौ अन्तिम साता परेकाे बर्षासंगैकाे बाढी पहिराेमा परी ज्यान गुमाएका २३ जना मृतकका परिवारलाई जनही १० हजारका दरले २ लाख ३० हजार आर्थिक सहायता
शेरबहाुदर सार्की बाजुरा, भदौ २ गते । बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नं –३ को डुँग्री झिगिने, टुनीसैन लगायतका खोलामा पुल नहुँदा त्यहाँका स्थानीयलाई वर्खाको समय खोला तर्न निकै समस्या भएको छ । खप्तड छेडेदह गाउँपालिका वडा नं –३ पुडाबाउला, मौवाडी ,धुर्तोला,टुनीसैन लगायतका स्थानीय पुस्तौँ देखि अहिले सम्म उपभोग्य सामाग्री
सुरत सुनार अछाम , साउँन ३१ गते ।अछामको मेल्लेख गाउँपालिका बूढीगङगा हाइड्रोपावर देखि हात्तीकोट कुस्कोट सडक निर्माण कार्यमा लापर्बाही हुँदा स्थानीयले दिनुहँ सास्ती खेप्दै आउनु परेको छ ।जिल्लाको मेल्लेख गाउँपालिका वडा नं ८ को हात्तिकोटको झण्डै ५ किलोमिटर सडक निर्माण कार्यमा लापर्बाही हुँदा स्थानीयलाई दैनिक उपाभोगयका सामाग्री खरिद गर्न निकै
शेरबहादुर सार्की बाजुराको बूढीगङ्गा नगरपालिका –४ कृष्णबहादुर खातीले बाँझो जमिन सदुपयोग गर्न फलफुल खेती सुरु गर्नु भएको छ ।गाउँ नजिकैको चौर गिरी खेल्नेमा झण्डै १५ रोपनी जमिन सधै बाँझो रहँदै आएको थियो, अहिले त्यो जमिनलाई सदुपयोग गर्नका लागि खातीले स्याउँ खेती सुरु गरेका हुन् । सधै गाई भँैसीको चरन गौचरमा
दुर्गमका विद्यालयलाई मिर्मिरे लघुवित्तको आर्थिक तथा शैक्षिक सामग्री सहयोग कटक बहादुर शाह अछाम । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले अछाम जिल्लाको चौरपाटी गाउँपालिका वडा नं. १ सिउडी बयालेमा रहेको दक्षिणकालिका आधारभूत विद्यालयमा सोमबार शैक्षिक सामग्रीहरु वितरण गरेको छ। संस्थाको चौरपाटी शाखाले उक्त विद्यालयका कक्षा १ देखि ३ सम्मका सबै विद्यार्थीलाई झोला,
एकेन्द्र महता, अछाम महालक्ष्मी विकास बैंक लिमिटेड समाजिक उत्तरदायित्व कार्यमा अग्रसर भएको छ। महालक्ष्मी विकास बैंक लिमिटेड शाखा कार्यालय साँफेबगरले संस्थागत समाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बिहीबार साँफेबगर नगरपालिका वडा नम्बर १ स्थित सूर्यचन्द्र प्रविधिक तथा व्यवसायिक नमुना माध्यामिक विद्यालयलाई सरसफाई सामग्री वितरण गरेको छ। बिहीबार बैंकले संस्थागत समाजिक उत्तरदायित्व कार्यक्रम
अछाम ।सुदूरपश्चिम पहिलो औद्योगिक ग्रामका रूपमा मेल्लेख गाउँपालिकाले उद्योग ग्रामको सुरुवात गरेको छ । शुक्रबार एउटा होजियारी उद्योगको सुरुवातसहित उद्योग ग्रामको उद्घाटन गरिएको छ । सुदूरपश्चिम प्रदेशका अर्थ विकास तथा प्राकृतिक स्रोत विकास समितिका सभापति हर्क बहादुर कुँवर (गोविन्द)ले शुक्रवार मेल्लेख गाउँपालिकामा स्थापना गरिएको ग्राम उद्योगको औपचारिक रूपमा उद्घाटन गर्नु