साफेबगर-अछाममा घरको छतबाट खसेर एक जना महिला घाइते भएकि छन ।
घाइते हुनेमा मंगलसेन नगरपालिका ३ बिर्कु बस्ने ६१ बर्सिया झुपरी रावल बिस्कुन उठाउने क्रममा आफ्नै तीन तले घरको छतबाट लडेर घाइते भएकि हुन ।
घाइते रावलको छाती बायाँ हात र कम्मरमा चोट लागि उपचारको लागि जिल्ला अस्पताल मंगलसेन लिइएको र अवस्था मध्यम रहेको प्रहरी जनाएको छ ।