मेल्लेख गाउपालिकामा कृषि बिकास शाखा प्रमुख जाेशीकाे बिदाइ र साउदको स्वागत ।
अछाम जिल्ला काे मेल्लेख गाउपालिका कृषि बिकास शाखा मा कार्यरत कृषि बिकास शाखा प्रमुख दुर्गाप्रसाद जाेसी बिदाइ र शाखा प्रमुख काे रुपमा अाएका लाेकेन्द्र साउद काे एक कार्यक्रम का बिच स्वागत गरेकाे छ ।जाेसि समायोजन भई जिल्ला काे चाैरपाटि गाउँपालिका जाने भए पछि उहाँको काे गाउपालिका ले सम्मान का साथ बिदाइ गरेकाे हाे ।यस्तै मेल्लेख कृषि बिकास शाखा प्रमुख काे रुपमा तुर्माखाद गाउपालिका बाट समायोजन मिलान गरि मेल्लेख अाउनु भएका लाेकेन्द्र साउद काे स्वागत गरेका छन । कार्यक्रम मेल्लेख गाउँपालिका का निमित्त प्रमुख प्रशासकीय अधिकृत दिर्घ बहादुर खड्का काे अध्यक्ष्ातामा भएकाे कार्यक्रम प्रमुख अतिथि मेल्लेख गाउपालिका अध्यक्ष लाेक बहादुर बाेहरा प्रमुख अतिथि रहेका थिए ।, बाेहराले प्रमुख अतिथिकाे अासन बाट बाेल्दै मेल्लेख मा कृषि क्षेत्र लाई कृषि पकेट क्षेत्र काे रुपमा बिकास र बिस्तार भएकाे भन्दै बिदाइ भई जाने कृषि बिकास शाखा प्रमुख लाई धन्यवाद दिएका छन ,भने अाउने शाखा प्रमुख लाई कृषि क्षेत्र काे निरन्तरता लगानी काे लागि महत्त्वपूर्ण भुमिका रहनुपर्ने बताएका छन ।
कार्यक्रम मेल्लेख शिक्षा शाखा प्रमुख बिरेन्द्र बहादुर खड्का लगायत ले शुभकामना मनतब्य राखेका थिए । कृषि बिकास शाखा ना. प्र . स . प्रमे बुढा काे स्वागत मनतब्य बाट सुरु भएको बिदाइ तथा स्वागत कार्यक्रम काे संचालन सुचना अधिकारी नबराज बहादुर शाहीले गर्नु भएकाे थियाे
साेहि कार्यक्रम मेल्लेख गाउपालिका का कर्मचारी बिच एक अापसमा नयाँ बर्ष काे शुभकामना अादानप्रदन पनि गरिएको थियाे ।