हसिया प्रहारबाट गर्भवती महिला घाइते


पैरवी खबर

साफेबगर -मेल्लेख गाउँपालिकामा हसिया प्रहारबाट एक गर्भवती महिला गम्भीर घाइते भएकि छ्न ।
मेल्लेख गाउँपालिका ३ दर्बाकि ३५ वर्षिया गर्भवती रंगिदेवी बुढा लाई त्यहाकै अमृता देवी बुढाले हसिया प्रहार गरि घाइते बनाएकी हुन ।
आफ्नो बारिमा भैसीले घास खाएको विषयलाई लिएर वाद बिवाद भै अमृता बुढाले नाक मुख र टाउकोमा हसिया प्रहार गरि बनाएकी हुन ।
घाइतेको समान्य उपचारका लागि स्थानीय मेडिकल पश्चात् अहिले बयालपाटा अस्पतालमा उपचार भैरहेको छ ।
हसिया सहित निज महिला ईलाका प्रहरी कार्यालय ठाटी बगुडाको नियन्त्रणमा छन।