मोटरसाइकल दुर्घटनामा अछामका एक शिक्षकको मृत्यु


पैरवी खबर

साफेबगर -मोटर साइकल दुर्घटनामा अछामका एक जनाको मृत्यु भएको छ । मंगलसेन नगरपालिका ९ ओलिगाउ निवासी बर्ष ४० का माधब शर्माको मंगलसेन बाट साफेबगर आउने क्रममा कैलाशखोला नजीक मृत्यु भयको हो ।
शर्माले चलाएको से.६प १८९९ न को मोटर साइकल सडक बाट ५० मिटर तल खसेको छ ।