भदौ १८ लालबहादुर चदारा
मेल्लेख गाउपालिका मा वाक नेपाल उत्थान शिल जिबिकाे पर्जान तथा पाेषण परियाेजना अन्तर्गत अार्थिक बर्ष २०७७/०७८ काे १ बर्ष अबधिमा भए गरेका क्रियाकलाप र उपलब्धि तथा कार्षिक प्रगति विवरण अाज सर्बजनिक गरेकाे छ । जस्मा मेल्लेख का ४ सय ३७ जना मा जिबिका पार्जन पुन स्थापना सहयोग ,पुगेकाे छ । व्यावसाय पुनःस्थापन अन्य विपन्न परिवार काे जिबन स्थर माथि उठाउन हरेक क्रियाकलाप संचालन काे लागि मेल्लेख गाउपालिका का ८ वटा वडामा ९० लाख ६३ हजार ६ सय बराबरको सामाग्री , व्यावसायिक सहयोग गरेकाे छ
यस्तै संस्थाले गरेकाे क्रियाकलाप बाट मेल्लेख मा भए गरेका काम काे उपलब्धि काे बिषयमा पनि व्यापक छलफल तथा समिक्षा गरिएको छ । वाक नेपाल का अध्यक्ष मीन बहादुर कुवर काे अध्यक्ष्ातामा भएकाे पालिका स्तरीय बार्षिक प्रगति समिक्षा बैठक का प्रमुख अतिथि मेल्लेख गाउपालिका अध्यक्ष लाेक बहादुर बाेहरा रहनु भएकाे थियाे अध्यक्ष बाेहराले प्रमुख अतिथि काे अासन बाट बाेल्दै वाक नेपाल वल्र्ड भिजन काे सहयोगमा मेल्लेख गाउपालिका मा गरेका हरेक क्रियाकलाप उपलब्धि मुलक भएको बताएका छन । वाक नेपाल मार्फत ,मेल्लेख गाउपालिका काे समन्वय मा सवालम्बि समाज, स्वास्थ्य , ,दिर्घजिवन सामाजिक न्याय सचेत नागरिक ,शिक्षा, स्वास्थ ,जिबिका पार्जन लैङ्गकि समानता ,,विपत जाेखिम न्युनिकरण, सामाजिक रुपान्तरण व्यावसाय मुखि समुदाय स -सक्त बनाइ समाज रुपान्तरण लागि पार्दशिता सुशासन जवाफदेहिता मा महत्त्वपूर्ण भुमिका खेलेकाे भन्दै संस्थालाई धन्यवाद दुनु भएकाे छ । साथै अागामि दिनमा संस्थाले गर्ने क्रियाकलाप गाउपालिका काे समन्वय मा मेल्लेखमा व्यावसायिकरण ,व्यवस्था समुहिक व्यावसाय साेराेजगार सीप,संगै समुदायको क्षेमता बृद्धि गर्न वृहत् पलान बनएर अगाडि बढनु पर्ने बताएका छन । साथै संस्थाले गरेका हरेक क्रियाकलाप काे मुल्यांकन अनुगमन काे पाटाे पनि बलियाे बनायर लैजानुपर्ने बताएका छन ।
यस्तै संस्था काे प्रगति समिक्षा बैठक लाई समापन गर्दै वाक नेपाल का अध्यक्ष मीन बहादुर कुवर ले । अब अागामि बर्ष संस्था बाट गर्ने काम काे लागि थप पालिका ले बनाएकाे मास्टरपलान काे अाधार मा संस्था द्वरा काम गर्न तयार रहेकाे बताएका छन ।अबकाे ४ बर्ष मा संस्थाले गर्ने हरके क्रियाकलाप हरु दिगाे बिकास समृद्ध सामाज निर्माण तर्फ कार्यक्रम लक्षित हुने बताएका छन । परियाेजना काे प्रगति समिक्षा बैठकमा परियाेजना मार्फत भएका क्रियाकलाप काे जानकारी परियाजना सयाेजक दिलिप बाेहरा ले जानकारी गराएका थिए एच अाइ भि ट भि परियाेजना सयाेजक बारे कबिराज जाेसि ले जानकारी गाराउनु भएकाे थियाे । समिक्षा बैठक मा लेखा तथा प्रशासन अधिकृत इश्वर उपाध्याय अनुगमन अधिकृत जगत रावल जिविकाेपार्जन अधिकृत धिरज ढङेना अाशिश उपाध्याय कृति सिह कुवर सामाजिक परचालक रमेश भुल लगायतको सहभागिता मा सहजिकरण गरिएकाे थियाे ।